आगलागीमा परी बाग्लुङमा ३ बर्षीय बालकको मृत्यु
इन्द्र रिजाल
बैशाख ७, २०७६ आइतबार २:३:३७
बाग्लुङ । बाग्लुङमा एक बालकको जलेर ज्यान गएको छ । आगलागीमा परी निसीखोला गाउँपालिका २ छरछरेका विमल सुनारका छोरा ३ वर्षीया विशालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय बाग्लुङले जनाएको छ ।
शनिबार आफनै गोठमा आगलागी हँदा विशालको जलेर ज्यान गएक हो । गोठमा बालबालिकाहरु मात्रै रहेका बेला आगोलागी भएको थियो । आगोलागीबाट गोठ जलेर पुर्ण रुपमा नष्ट भएको स्थानीयले बताएका छन् ।
गोठ जल्दा ३ लाख बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुग्दा बच्चा जलिसकेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकरेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार