सिराहका सीडीओ र एसपीको सरुवा : आर्थिक हिनामिना गरेको आरोप !
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार २२:४०:४०
१५ माघ, काठमाडौं । गृह मन्त्रालयले सिराहका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपीलाई तानेको छ । आर्थिक अनियमितता गरेको आरोपमा उनीहरूलाई तानेको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
गृह मन्त्रालयले एसपी टेकुनन्द इवा लिम्बुमा आर्थिक कमजोरी देखिएको तथा सिराहाका प्रमुख जिल्ला अधिकारी 'सीडीओ' राजेन्द्रदेव पाण्डेलाई राम्रोसँग कमाण्ड गर्न नसकेको आरोप लगाइएको छ ।
नेपाल प्रहरीका सोझा भनिएका लिम्बू विशेष व्यूरोका काविल प्रहरी अधिकारी हुन् । प्रहरी प्रधान कार्यालयका एआईजी टेकप्रसाद राईलाई समेत थाह नदिइ उनलाई सरुवा गरेको हो । एआईजी राई अहिले घर विदामा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढेन कर्मचारीको तलब
जेठ १५, २०८१ मंगलबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दवावका लागि अमेरिकन राजदूतावासतिर लागे युवा
जेठ १६, २०८१ बुधबार