विदेशी मुद्रा : डलरको भाउ घट्दा युरो बढ्यो
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार ७:५८:२६
१७ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ।
आज अमेरिकी डलरको भाउ ०४ पैसाले घटेर एकको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसामा कारोबार भएको छ। मंगलबार यसको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसामा कारोबार भएको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार युरोपियन युरोको एकको खरिद दर १४३ रूपैयाँ ८७ पैसा र बिक्री दर १४४ रूपैयाँ ५२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसाले बढेको हो। मंगलबार युरोको खरिद दर १४३ रूपैयाँ ५९ पैसा र बिक्री दर १४४ रूपैयाँ २४ पैसामा कारोबार भएको थियो।
बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिद दर १६८ रूपैयाँ २२ पैसा र बिक्री दर १६८ रूपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८७ रूपैयाँ ५२ पैसा र बिक्री दर ८७ रूपैयाँ ९९ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ३९ पैसा कायम गरिएको छ।
यता, जापानी येन १० को खरिद दर ९ रूपैयाँ ०१ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ ०५ रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९८ पैसा तथा बिक्री दर १० रूपैयाँ ०३ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर बुधबार २८ रूपैयाँ ०७ पैसा र बिक्री दर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३१ रूपैयाँ २४ पैसा र बिक्री दर ४३३ रूपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ ९० पैसा र बिक्री दर ३५३ रूपैयाँ ५० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार