बीपीवाद निर्माण अभियानको अथितिमा शेखर
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १०:५७:२२
२१ माघ, जनकपुरधाम । बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले बीपी कोइरालाको बीपीवाद निर्माणको लागि सातवटै प्रदेशमा अभियान सुरु गरेको छ । कांग्रेसमा ओझेलमा पर्दै गएको बीपीको समाजवाद, विचार, अवधारणा पुनरजागरणका लागि बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले अभियान थालेको हो ।
शनिबार जनकपुरमा भएको संस्थाको भेलाले अगामी २९ गते जनकपुरमा मधेश प्रदेशस्तरीय वर्तमान सन्दर्भमा वीपी र समाजवाद विषयको कार्यक्रमको आयोजन गर्ने तय गरेको छ । जसमा प्रमुख अतिथिको रुपमा कांग्रेसका नेता शेखर कोइराला सहभागी हुने संस्थाकी केन्द्रीय अध्यक्षसमेत रहेकी कोशी प्रदेशकी प्रदेश सांसद इन्दिरा थापाले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार