कोटेश्वरमा बसले ठक्कर दिदा ड्युटीमा खटिएका ट्राफिक प्रहरी घाइते, चालक नियन्त्रणमा
नेपालबहस संवाददाता
फागुन २०, २०८० आइतबार १७:९:२
२० फागुन, काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ । जुनेली यातायातको बसको ठक्करबाट प्रहरी नायव निरीक्षक 'सई' टोपबहादुर खत्री घाइते भएका छन् ।
गौशाला हुँदै ललितपुर बालकुमारी जान लागेको जुनेली यातायातको प्रदेश ३ ०१–००५ ख ९७५५ नम्बरको बसले खत्रीलाई ठक्कर दिएको हो । बस र चालक प्रहरी नियन्त्रणमा छन् । खत्रीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
असोज १०, २०८१ बिहिबार
चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार