यस्तो छ ‘बोक्सीको घर’को टिजर, हेर्नुस भिडियो
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १७:३८:२३
२५ फागुन, काठमाडौं । फिल्म ‘बोक्सीको घर’को टिजर शुक्रबार सार्वजनिक गरिएको छ। शुक्रबार आज महाशिवरात्रि तथा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर फिल्म निमार्णपक्षले फिल्मको टिजर सार्वजनिक गरिएको हो।
अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्मको टिजर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी वैशाख १४ गते प्रदर्शन हुनेछ ।
फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायत कलाकारको अभिनय छ।केकी अधिकारी फिल्म्स्को ब्यानरमा बनेको फिल्मका निर्माता बद्री अधिकारी हुन् भने फिल्मका कार्यकारी निर्मातामा राज घिमिरे छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशील श्रेष्ठको फिल्म ‘आउट ल’ संबिधान दिवसमा प्रदर्शन हुने
जेठ १८, २०८१ शुक्रबार
‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली
जेठ १६, २०८१ बुधबार
सतीदेवीको अफिसियल पोस्टर सार्वजनिक
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
दूतावासले भिषा दिए सन्दीप आजै अमेरिका उड्ने, ४ बजे अन्तरवार्ता
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार