एउटै ढुङ्गाबाट बनेको शिव मन्दिर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १३:५:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/siva_mandir_DvuQmojbP3_kILhuSgijk.jpg)
८ चैत, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ लाटिकोइलीमा रहेको ऐतिहासिक शिव मन्दिर । एउटै ढुङ्गाबाट निर्मित यो मन्दिर १६औँ शताब्दीमा लङ्गर नाथका चेला आत्मानाथले काँक्रेविहारका पश्चिम पाखामा रहेको एउटा ढुङ्गालाई फुटाइ लाटीकोइली डाँडामा लिई मन्दिर बनाएका किम्वंदन्ती रहेको छ । तस्विरः सुरेश आचार्य : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रजनन प्रक्रियामा रहेका सर्प
असार २४, २०८१ सोमबार
महाकाली राजमार्ग छेउमा भेटिएको लोपोन्मुख गिद्ध
असार २४, २०८१ सोमबार
दियालो बङ्गला दरबार बैठक कक्ष
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार