नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीले बोलाए आकस्मिक बैठक
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १०:१२:५६
२२ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक अध्यक्ष रेशम चौधरीले पार्टीको आकस्मिक बैठक बोलाएका छन् । पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा चौधरीले सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई १० बजे उपस्थित हुने भनेका छन् ।
महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई वैधानिकता दिएको थिएन । निर्वाचन आयोगले उनलाई अध्यक्षको वैधानिकता नदिए पनि आफूलाई अध्यक्षको दाबी गर्दै उनले बैठक बोलाएका हुन् ।
नाउपामा अहिले चर्को विवाद छ । सत्ता समीकरण परिवर्तन भएपछि सुरु भएको विवादले रेशम र रञ्जिताबीच पानी बाराबारको अवस्था छ । पार्टी अध्यक्ष रहेकी रञ्जिताले बुधबार समानुपातिक सांसदलाई पदमुक्त गर्न सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएपछि रेशमले आज आकस्मिक बैठक बोलाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
किसानलाई अनुदानमा ट्रयाक्टर वितरण
जेठ १८, २०८१ शुक्रबार
तनहुँको खुदीखोलामा पक्की पुल बन्दै
जेठ १८, २०८१ शुक्रबार
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प सबै ३४ आरोपमा दोषी ठहर, जुलाई ११ मा सजाय तोकिने
जेठ १८, २०८१ शुक्रबार