सनी देओलको ‘बोर्डर २’ को पहिलो फिल्मको सिक्वेल नभएको खुलासा
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार ११:५५:४
२४ चैत, मुम्बइ । सन्नी देओलको फिल्म ‘बोर्डर २’ को बारेमा एउटा ठूलो अपडेट आएको छ । ई टाइम्सको रिपोर्ट अनुसार यो फिल्म ‘बोर्डर १’ को सिक्वेल हुने छैन् ।
टाइम्सले स्रोतलाई उद्धृत गर्दै भनेको छ कि यो युद्ध त्यही रातको कथा हुनेछ। त्यो रात लङ्गेवालाको युद्धमा सेनाले मात्र होइन, नौसेना र वायुसेनाले पनि लडेको थियो। जुन कथा ‘बोर्डर–२’ मा देखाइनेछ।
गद्दर २ सुपरडुपर हिट भए पछि सन्नी देओलको माग बढेको छ । सोही माग अनुसार उनले यसअघि अभिनय गरेको बोर्डरको सिक्ववेल बनाउने घोषणा गरिएको थियो ।
तर, नाम बोर्डर २ भनिए पनि नयाँ कथामा यो फिल्मको सुटिङ हुनेछ । जुन अलग युद्द कथामा आधारित रहेको छ । यो पनि भनिएको छ कि बोर्डर २ भारतीय सिनेमा उधोगको सबैभन्दा ठुलो युद्दकथा हो । तर, यो फिल्मको औपचारिक घोषणा भने अझै गरिएको छैन । निर्माण पक्षले यतिखेर आन्तरिक तयारी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार