फिल्म ‘एक्लो’ मा प्रदीप अन्तरिक्ष यात्रीको भूमिकामा देखिने
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १२:१७:५५
२६ चैत, काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ फिल्मको घोषणा गरिएको छ । फिल्म ‘एक्लो’ मा प्रदीप अन्तरिक्ष यात्रीको भूमिकामा देखिने भएका हुन् ।
सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमा अन्तरिक्ष यात्रीलाई चित्रित गरिएको छ । पात्रको अनुहार नदेखाइएको भए पनि यो भूमिकामा प्रदीपले अभिनय गर्ने जानकारी दिइएको छ ।
प्रदीप शाहीको निर्देशनमा बन्ने यो फिल्म तीन सिरिजमा निर्माण हुने बताइएको छ । यसमा प्रदीपको अपोजिटमा अभिनेत्री बेनिशा हमाल हुने छिन् । त्यस्तै सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि मुख्य भूमिका रहने जानकारी दिइएको छ । यो फिल्म सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको ‘एक्लो’मा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । अहिले सेट डिजाइन र प्रि(प्रोडक्सनको काम भइरहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले जानकारी गराएका छन् । यस फिल्मको छायांकन वर्षको साउन अन्तिम साताबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की’मा विभेद र वर्गीय सङ्घर्षको कथा
बैशाख २६, २०८१ बुधबार
लघुचलचित्र ‘भाउ’, अमुल्य जीवनको मूल्यमाथि प्रश्न
बैशाख २४, २०८१ सोमबार
प्रकाशको बसन्त फिल्मको टिजर सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
नयाँ सरकार आव्हान गर्नु असंवैधानिक भएको भन्दै मुख्यमन्त्री कार्की आज सर्वोच्च जाँदै
बैशाख २७, २०८१ बिहिबार
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
बैशाख २७, २०८१ बिहिबार
गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज
बैशाख २७, २०८१ बिहिबार
नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
बैशाख २७, २०८१ बिहिबार
मेरो चरित्र हत्या गर्नेलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउछु : पारस खड्का
बैशाख २७, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार