राष्टपतिसमक्ष लगानी सम्मेलन लक्षित विभिन्न कानुन संशोधन लागि अध्यादेश सिफारिस
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार १२:२४:५५
१० वैशाख, काठमाडौं । सरकारले राष्टपतिसमक्ष विभिन्न अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न कानुन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको हो ।
सिंहदरबारमा विहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलकहाँ अध्यादेश सिफारिस गरेको हो । यसअघि अध्यादेशमार्फत विभिन्न ८ वटा ऐनका विभिन्न व्यवस्था संशोधन गर्ने तयारी भएको थियो ।
बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्ष्य गरेर सरकारले अध्यादेश सिफारिस गरेको हो । ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न’ बनेको अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । यसअघि अध्यादेशमार्फत विभिन्न ८ वटा ऐनका विभिन्न व्यवस्था संशोधन गर्ने तयारी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण
जेठ ९, २०८१ बुधबार
नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
जेठ ९, २०८१ बुधबार
स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न
जेठ ९, २०८१ बुधबार
गाजामा हवाई आक्रमण : दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु
जेठ ९, २०८१ बुधबार