जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १६:३६:४८
२३ वैशाख, कास्की । कास्की प्रहरीले जंगलमा आगो लगाउने व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला कास्की अन्नपूर्ण गाँउपालिका वडा नं- ३ मराम्चे स्थित मराम्चे सामुदायिक जंगलमा आगोलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।
मराम्चे सामुदायिक जंगलमा लागेको आगो नियन्त्रण गर्न नसक्ने अवस्थामा रहेको र उक्त जंगलमा आगो लगाउने व्यक्तिलाई खोजतलास गर्दै जाँदा जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा नं-३ मराम्चे बस्ने वर्ष ३९ का अगन्दर पौडेललाइ पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पौडेलले मराम्चे सामुदायिक जंगल नजिकै रहेको आफ्नै खरबारी पाखोमा सुकेका घसेटामा आगो लगाएको र उक्त आगो अनियन्त्रित भई सामुदायिक जंगलमा आगलागी भएको प्रारम्भिक सोधपुछमा खुलेको छ । पक्राउ परेका पौडेललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय बगरमा कास्कीमा प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार