टोकियोमा फ्लाइङ कारको डेब्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १०:५९:२७
९ जेठ, काठमाडौं । टोकियोमा भएको अन्तर्राष्ट्रिय प्राविधिक कार्यक्रममा पहिलो पटक फ्लाइङ कार डेब्यु गरिएको हो । शहरको कोटो वार्डमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर रहेको पार्किङमा पाइलटसँग कार १० मिटरसम्म उडेको थियो ।
कारको नाम ‘हेक्सा’ हो, जसलाई अमेरिकी कम्पनी लिफ्ट एयरक्राफ्ट इन्कले विकास गरेको हो । हेक्साको शीर्षमा १८ प्रोपेलरहरू स्थापित छन् । यो ४.५ मिटर चौडा, २.६ मिटर अग्लो र करिब १९६ किलोग्राम तौल छ । यो सिंगल सिट कार हो, जुन जमिन र पानी दुवैमा अवतरण गर्न सक्छ । भारतमा पनि महिन्द्रा र मारुती सुजुकीसहित तीन कम्पनीले विद्युतीय उडान गर्ने कारमा काम गरिरहेका छन् ।
त्यस्तै चिनियाँ कम्पनि एक्सपेंग ऐरो एचटीले आफ्नो उडान कार सिइएस-२०२४ मा प्रस्तुत गरेको थियो । यो २०२५ मा ठूलो मात्रामा उत्पादन हुनेछ । पूर्ण रूपमा विद्युतीय पाइलट गरिएको विमान ठाडो टेकअफरअल्यान्डिङ र कम उचाइमा उडान गर्न सक्षम छ । यसमा म्यानुअल र स्वचालित उडान मोडहरू रहेका छन् ।
त्यस्तै हुन्डाईको उन्नत एयर मोबिलिटी कम्पनी सुपरनलले आफ्नो इलेक्ट्रिक फ्लाइङ ट्याक्सी सिइएस-२०२४ मा अनावरण गरेको छ । एस-४२ एक विद्युतीय ठाडो टेकअफ र ल्यान्डिङ सवारी साधन हो । यो १ हजार ५ सय फिटको उचाइमा १२० माइल प्रतिघण्टाको गतिमा उड्न सक्नेछ ।
यो ५०(६० किमीको यात्राको लागी डिजाइन गरिएको छ । यसमा ८ टिल्टिङ रोटरहरू र एक वितरित इलेक्ट्रिक प्रोपल्सन प्रणाली छ । सुपरनाभलले २०२८ मा आधिकारिक रूपमा गाडी लन्च गर्ने योजना बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोसफ्टलाई उछिन्दै एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो
असार ५, २०८१ बुधबार
विश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल
जेठ २६, २०८१ शनिबार
पर्वतका विद्यार्थी ड्रोन बनाएर आकाशमा उडाउन सफल
जेठ १७, २०८१ बिहिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल
असार १२, २०८१ बुधबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने ?
असार १२, २०८१ बुधबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार