छ सय ६० जना गर्भवती र सुत्केरीको हवाई उद्धार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १६:३३:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/udar_QKUh4WOy3Y_GmYSprPI1C.jpg)
१३ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हालसम्म छ सय ६० जना गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिएको जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत वि.सं. २०७५ देखि वि.सं. २०८० फागुनसम्म विभिन्न दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको उल्लेख गरेको हो । चालु आर्थिक वर्षको फागुनसम्म मात्रै एक सय आठ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म कर्णाली प्रदेशमा दुई सय १७ जनाको हवाई उद्धार गरिएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ । त्यसैगरी क्रमशः कोशी प्रदेशमा एक सय ९० जना, बागमती प्रदेशमा एक सय तीन जना, गण्डकी प्रदेशमा ३४ जना र लुम्बिनीमा १२ र सुदुरपश्चिममा एक सय चार जनाको उद्धार गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘तातो हावाको लहर 'लू' प्रतिकार्यमा जुटौँ’
जेठ ३१, २०८१ बिहिबार
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
जेठ २८, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार