आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार २०:३६:२२
१ असार, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार रातीपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर ३ रूपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको प्रति लिटर १ रूपैयाँले घटाइएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोल प्रति लिटर १६५ रुपैयाँ पर्नेछ । भने डिजेल र मट्टीतेल १५२ रूपियाँ प्रति लिटर पर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठूला शहर केन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ : मेयर बालेन
असार ७, २०८१ शुक्रबार
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
असार ७, २०८१ शुक्रबार
बुटवलको डेल्टा मार्टमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा
असार ७, २०८१ शुक्रबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार
गृहमन्त्री लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को उजुरी दर्ता
असार ६, २०८१ बिहिबार
शुक्रबार ढलान गर्ने तयारी गरिएको कालीगण्डकी करिडोरको मोटरेबल पुल बाढीले बगायो
असार ६, २०८१ बिहिबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
असार ६, २०८१ बिहिबार
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा पर्यो गृहमन्त्री लामिछानेविरुद्धको रिट
असार ७, २०८१ शुक्रबार
राजदूत भागबण्डामा प्रधानमन्त्री खिन्न
असार ७, २०८१ शुक्रबार
जोखिम मोलेर साँघु तर्दै
असार ७, २०८१ शुक्रबार
आजदेखि उपत्यकामा मेलम्चीको खानेपानी पानी बन्द
असार ७, २०८१ शुक्रबार
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड
असार ७, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द
असार ७, २०८१ शुक्रबार