अफगानिस्तानमा बाढीमा परी सात जनाको मृत्यु, १० बेपत्ता
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १६:३५:१
१३ असार, अफगानिस्तान । मध्य अफगानिस्तानमा बाढीमा परी ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
अफगानिस्तानको बामियान प्रान्तमा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु हुनुका साथै अन्य १० जना बेपत्ता भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल सबौर सिघानीले बुधबार बताए ।
अधिकारीका अनुसार प्राकृतिक प्रकोपले याकावलाङ जिल्लाको केही भाग प्रभावित बनेको छ । बाढीका कारण ज्यान गुमाएकाहरूको खोजी भइरहेको छ ।
मृतक वा बाँचेकाहरूको शव निकाल्ने प्रयास भइरहेको छ । बाढीले दर्जनौं घर र खेतीयोग्य जमिन समेत बगाएको अधिकारीहरुले बताएका छन् ।
त्यस्तै उत्तरी बदख्शान प्रान्तको यामगान जिल्लामा मङ्गलबार आएको बाढीले ४० घर र ३०० एकडभन्दा बढी खेतीयोग्य जमिन नष्ट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने
असार १६, २०८१ आइतबार
अदालतले पठायो केजरीवाललाई न्यायिक हिरासतमा
असार १५, २०८१ शनिबार
फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी
असार १५, २०८१ शनिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीईओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
रौतहटमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु , ८ जना घाईते
असार १५, २०८१ शनिबार
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्न माग
असार १६, २०८१ आइतबार
आज देशमा पहिलोपटक संसद् बैठक बसेको दिन
असार १६, २०८१ आइतबार
कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार तेस्रो जित
असार १६, २०८१ आइतबार
इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने
असार १६, २०८१ आइतबार
रोहित र विराटले लिए टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास
असार १६, २०८१ आइतबार
जर्मनी युरोकपको क्वाटरफाइनलमा
असार १६, २०८१ आइतबार