जर्मनी युरोकपको क्वाटरफाइनलमा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ७:२३:५०
१६ असार, काठमाडौं । जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका थिए । यो जितपछि क्वाटरफाइनलमा अब जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोर्चुगल युरोकपको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त
असार १८, २०८१ मंगलबार
मौसम खराब भएपछि बारबाडोसमै फस्यो भारतीय क्रिकेट टिम
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
बालकोटमा एमालेका मन्त्रीहरुसँग ओलीले राखे छलफल
असार १७, २०८१ सोमबार
आजको मौसम : यी ठाउँहरुमा भारी वर्षा हुने
असार १८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १८, २०८१ मंगलबार
एमालेसँगको सहमतिसँगै देउवाले बोलाए पदाधिकारी बैठक
असार १८, २०८१ मंगलबार
पोर्चुगल युरोकपको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
कांग्रेसद्वारा निर्देशक समिति गठन
असार १८, २०८१ मंगलबार
कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ?
असार १८, २०८१ मंगलबार