एमालेसँगको सहमतिसँगै देउवाले बोलाए पदाधिकारी बैठक
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार ७:३४:४७
१८ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँगको सहमति पछि देउवाले बिहान ९ बजे आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।
गएराति देउवाले एमालेसँग सात बुँदे सहमति गर्दै वर्तमान गठबन्धन भत्काएका छन् । सहमति अनुसार शुरूमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् भने त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन
असार १९, २०८१ बुधबार
प्रचण्ड सरकार अल्पमतमा
असार १९, २०८१ बुधबार
म बोल्दिन भन्दा बोलकी बोल भनेर ह्यारेसमेन्ट गरियो : मुकुल ढकाल
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने
असार २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २०, २०८१ बिहिबार
भ्रष्टाचारका त्रिमूर्ति: पालै पालो ओगट्छन् कुर्सी
असार २०, २०८१ बिहिबार
मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार