देउवा र ओलीसहितका शीर्ष नेताहरु शीतल निवासमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार २१:३५:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/deuba_oli_olZrSmAJGf_N4zEgpVSDE.png)
२८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दै कांग्रेस र एमालेका शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरे लगत्तै उनीहरू दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शीतल निवास पुगेका हुन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर तयारी अवस्थामा बसेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
साउन २१, २०८१ सोमबार
संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल
साउन २१, २०८१ सोमबार
पानीजहाज र रेलमार्ग विस्तारमा प्रधानमन्त्री ओलीको चासो
साउन २०, २०८१ आइतबार
धनुषामा नेपाल प्रहरी र सशस्त्रका एसपी गिरीकै निर्देशनमा लाइन खुला
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार
धनुषामा नेपाल प्रहरी र सशस्त्रका एसपी गिरीकै निर्देशनमा लाइन खुला
साउन २०, २०८१ आइतबार
काठमाडौंको कालोपुलमा २० वर्षीय युवकको हत्या, पत्नीसहित २ जना पक्राउ
साउन २०, २०८१ आइतबार
पेरिस ओलम्पिकमा ७० देशले जिते पदक, चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा
साउन २१, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
साउन २१, २०८१ सोमबार
संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल
साउन २१, २०८१ सोमबार
आज साउनको तेस्रो सोमबार, बिहानैदेखि पशुपतिमा भक्तजनको घुइँचो
साउन २१, २०८१ सोमबार
अल्कारेजलाई हराउँदै जोकोभिचले जिते पेरिस ओलम्पिकमा स्वर्ण
साउन २१, २०८१ सोमबार
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार
साउन २१, २०८१ सोमबार