अल्काराज विम्बल्डन पुरुष सिंगलको फाइनलमा
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार ६:५१:२५
२९ असार, काठमाडौं । स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डनको पुरुष सिंगलको फाइनलमा पुगेका छन् । शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा अल्काराजले रुसका डानील मेडभेडेभलाई ७-६, ६-३, ६-४, ६-४ को सेटले पराजित गरेका थिए ।
पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका थिए । २१ बर्षिय अल्कराज विम्बल्डन पुरुष सिंगलको डिफेन्डिङ च्याम्पियन समेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभा महिला भलिबल : उपाधिका लागि नेपाल र भारत भिड्दै
साउन २३, २०८१ बुधबार
नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
साउन २२, २०८१ मंगलबार
स्पेन र फ्रान्स पेरिस ओलम्पिक फुटबलको फाइनलमा
साउन २२, २०८१ मंगलबार
धनुषामा नेपाल प्रहरी र सशस्त्रका एसपी गिरीकै निर्देशनमा लाइन खुला
नेपालबहस संवाददाता
साउन २०, २०८१ आइतबार
आजै केही एआईजीको सरुवा तयारी, पाँच बजे मन्त्रिपरिषद बैठक
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार
अनुसन्धान प्रभावित पार्ने, रविको बचाउमा लाग्ने आईजीपी कुँवरमाथि समितिको निगरानी
साउन २२, २०८१ मंगलबार
आजै केही एआईजीको सरुवा तयारी, पाँच बजे मन्त्रिपरिषद बैठक
साउन २२, २०८१ मंगलबार
बंगलादेशमा हसिनालाई सत्ताच्यूत गर्ने तीन विद्यार्थी नेता
साउन २२, २०८१ मंगलबार
एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि
साउन २३, २०८१ बुधबार
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै
साउन २३, २०८१ बुधबार
नोबेल पुरस्कार विजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख
साउन २३, २०८१ बुधबार
काभा महिला भलिबल : उपाधिका लागि नेपाल र भारत भिड्दै
साउन २३, २०८१ बुधबार
शिकागोमा सञ्चालित घुम्ती शिविरबाट ४ सय ११ नेपाली लाभान्वित
साउन २३, २०८१ बुधबार
आज पनि देशभर भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह
साउन २३, २०८१ बुधबार