लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार १९:६:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/mahanta_thakur_EfdDlMfZcx_6XGy77DLBe_1NDrca5Eqh.png)
२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।
सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिराेका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवासँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता
साउन २७, २०८१ आइतबार
अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
साउन २७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
साउन २७, २०८१ आइतबार
सर्वोच्चको आदेश अटेर गर्दा ९० प्रहरी अधिकृत एकैसाथ विदा हुँदै
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार
यसरी गुम्दैछ विकसित मुलुकमा नेपालीको परिचय
विनोद त्रिपाठी
साउन २५, २०८१ शुक्रबार
सेन्ट मार्टिन टापु नदिएका कारण अमेरिकाले मलाई सत्ताबाट हटाएको होः हसिना
साउन २७, २०८१ आइतबार
गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन
साउन २७, २०८१ आइतबार
आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
साउन २८, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २८, २०८१ सोमबार
कैलालीमा चट्याङ पर्दा १० जना घाइते
साउन २७, २०८१ आइतबार
कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी
साउन २७, २०८१ आइतबार
कैलालीका नदीमा पुगे डल्फिन
साउन २७, २०८१ आइतबार