टीआरसी विधेयकबाट पीडकलाई उन्मुक्ति दिने प्रावधान संशोधन गर्न द्वन्द्वपीडितको माग
नेपालबहस संवाददाता
भदौ ६, २०८१ बिहिबार १४:२२:४६
६ भदौ, काठमाडौं । नेकपा माओवादीको सशस्त्र विद्रोहको समयमा परिवार गुमाएका पीडितहरुले टीआरसी विधेयकमा राखिएको पीडकलाई उन्मुक्ति दिने प्रावधान हटाउनुपर्ने माग राखेको छ । उनीहरुले यो प्रावधान हटाउन माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
बिहीबार दिउँसो द्वन्द्वपीडितहरूको विभिन्न समूहका प्रतिनिधिहरू उपस्थित भई नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयक सर्वोच्च अदालतको फैसलाहरु अनुरूप संशोधन गर्नुपर्ने माग गरेका छन् ।
सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धि विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा छलफलको क्रममा छ । आन्दोलित द्वन्द्वपिडितहरूले पीडकलाई उन्मुक्ति दिने प्रावधानहरू राष्ट्रिय सभाले संशोधनगर्न माग गरेका हुन् । प्रदर्शनमा विभिन्न जिल्लाका द्वन्द्वपीडितहरू सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार