सिटिजन्स म्युचुअल फन्डका तीन योजनाको लाभांश घोषणा
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १०:४३:४६
१४ असोज, काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गतका तीन योजनाको लाभांश घोषणा भएको छ । गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट सिटिजन्स म्युचुअल फन्ड १ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डले १० प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।
यी तीनै योजनाको बुक क्लोज असोज २३ गतेका लागि तोकिएको छ । असोज २२ गतेसम्म इकाइ होल्ड वा खरिद गरेकाले लाभांश पाउने छन् । पछिल्लो पटक कारोबार हुँदा सिटिजन्स म्युचुअल फन्ड १ को मूल्य प्रतिइकाइ १०.५० रुपैयाँ, २ को ९.१५ रुपैयाँ तथा सुपर ३० को मूल्य ९.७९ रुपैयाँ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकद्वारा दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख सहयोग
असोज १४, २०८१ सोमबार
कुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा
असोज ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने
असोज ११, २०८१ शुक्रबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
किस्ने खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव भेटियो
असोज १४, २०८१ सोमबार
खोला किनारमा यत्रतत्र गिज्याएर बसिरहेका प्लास्टिक [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
असोज १४, २०८१ सोमबार
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
असोज १४, २०८१ सोमबार