साउनमा भ्वाङ परेको कमलादीको सडकलाई आएन दशैं
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार ११:५४:१८
१९ असोज, काठमाडौं । गत साउन २५ मा कमलादीमा भ्वाङ परेको सडक अझै बनाउन नसक्दा ट्राफिक व्यवस्थापनमै समस्या देखिएको छ । काठमाडौं महानगर कार्यालय कमलादी नजिकै सडक भासिएपछि भ्वाङ परेको छ । टुकुचा खोलामाथि बनाइएको सडक भासिँदा आवागमन रोकिएको छ । महानगरको कार्यालय काठमाडौं प्लाजादेखि उत्तर तर्फको सडक भासिएको तीन महिना हुन लाग्यो ।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको हो । भासिएको सडकमा प्रहरीले सवारी चलाउन रोक लगाएको छ । भ्वाङ परेको सडक अलपत्र छ । उक्त ठाउँलाई सामान्य डोरी टाँगेर घेरिएको छ । समयमै सडक नबन्दा यो खण्डमा ट्राफिक जाम नभएको दिन हुँदैन । ट्राफिक प्रहरी वृत्त दरबारमार्गलाई सधैं ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्नेको सडक अझै अवरुद्ध, पूर्व-पश्चिम राजमार्ग खुलाउने प्रयास जारी
असोज १९, २०८१ शनिबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
महिला टी-२० विश्वकप: भारतमाथि न्यूजील्याण्डको शानदार जित
असोज १९, २०८१ शनिबार
अहिलेको विक्रित राजनीति र समाजको परिप्रेक्षमा देवी शक्तिको प्रसंगलाई कसरी लिने ?
असोज १९, २०८१ शनिबार
१२ जिल्लाका ४३ वटा स्थानीय तह संकटग्रस्त, पुल सडक बनाउन २५ अर्ब खर्च
असोज १९, २०८१ शनिबार
हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ, बरामद सुनको मूल्य ११ करोड ४३ लाख
असोज १९, २०८१ शनिबार
साउनमा भ्वाङ परेको कमलादीको सडकलाई आएन दशैं
असोज १९, २०८१ शनिबार