राष्ट्रपतिद्धारा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १९:२६:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/President-Bidhya-Bhandari-2_4bQ0OlEisy.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् । भण्डारीले जानकी नवमी पर्वबाट सामाजिक सांस्कृतिक तथा राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने बताएकी छन्।
जानकी नवमीको अवसरमा जानकी मन्दिर प्राङ्गणमा आयोजित सम्मान तथा सम्बोधन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले जानकी नवमी पर्व सम्पूर्ण नेपालीहरूको लागि राष्ट्रिय एकतामा बाँध्ने पर्वको रूपमा रहेको बताएकी हुन्।
उनले यसलाई चिर्नका लागि प्रदेश दुईको सरकारले चलाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई खुलेर प्रशंसा गरिन्। राष्ट्रपति भण्डारीले मिथिला सभ्यताको संरक्षण एवं संवर्द्धनका लागि सम्पूर्ण मिथिलावासीलाई आह्वान गरिन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकांग्रेसले स्वास्थ्य तथा गुणस्तर सम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार