सुरेन्द्र महर्जन अमरको रचनामा ईश्वरकै छ साथ
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार २०:३:३३
काठमाडौं । रीस, छलकपट, जालझेल बाहिर जति भए पनि आखिरमा भगवानको भक्ती नगर्ने मान्छे यो संसारमा हुन्न रहेछ ।
दुस्ख पर्दा, आपत बिपतमा मात्रै नभै कार्य सिद्धीमा अनि सँधैभरी मान्छेहरूले हर्ष, उल्लास, जन्म मृत्यु होस् या कुनै पनि बेलामा भगवानको भक्ती गर्ने गर्दा मनमा शान्ति मिल्ने हुन्छ ।
भगवानको भक्ति गर्नु भनेकै पुन्य प्राप्ति पनि हो । यसैले कारणलेगर्दा नै मन्दिरहरूमा भजन बज्ने गर्छ । कतै सप्ताहको रूपमा कथा सुनाइन्छ अनि कथाको साथ साथै कथाको बीच बीचमा भजनको मजा र मान्छेहरू भजनमा लिप्त भएत भगवान भक्तिमा लिन हुने गर्छन् ।
भजन कै कुरा गर्नुपर्दा आज भजन गायनमा कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन’अमर’को रचनामा ‘ईश्वरकै छ साथ’भजनको भिडियो सार्वजनिक भएको छ ।
स्वयम् गीतकार सुरेन्द्र महर्जन कै स्वरमा संगीतकार राम कार्कीको संगीतमा भिडियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा कलाकारहरू सुरेन्द्र महर्जन, सुपा खनाल, विष्णु गैरे, प्रमोद रैला, शुलभ पाण्डे, ओम किशोर चौधरी, सुर्य कमल राई, रामकृष्ण खड्की, सुरेश असिम, राजु श्रेष्ठ लगायतको फरक अभिनय यस भजनमा रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
नेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
एक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
सिनामङ्गल क्षेत्रमा कालोपत्र गरिँदै
जेठ १७, २०८१ बिहिबार
अत्यधिक गर्मीले बाँकेमा खोप अभियान प्रभावित
जेठ १७, २०८१ बिहिबार