कांग्रेसले तीन दिने कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने
इन्द्र रिजाल
जेठ १३, २०७६ सोमबार १४:३४:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने भएको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले जेठ १४ देखि १६ गतेसम्म प्रभातफेरी, अन्तरक्रिया जस्ता कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको कार्यकारी निर्देशक पुुरुषोत्तम दाहालद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ।
प्रतिष्ठानद्धारा प्रकाशित विज्ञप्ति अनुसार जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया, जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने तथा जेठ १६ गते ‘संघीयता कार्यान्वयन’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ।
काठमाडौंमा जेठ १५ गते बिहान ६ः३० बजे शान्ति बाटिकाबाट प्रभातफेरी शुरु गरी सहरका विभिन्न चोक परिक्रमा गरी पुनः शान्ति बाटिकामा कार्यक्रम समापन गरिने जनाइएको छ। साथै, सोही दिन साँझ ६ः३० बजे शान्ति बाटिका दिप प्रज्ज्वलन गरिने विज्ञप्तिमा उल्लेख छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार