अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग ५
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार १८, २०७६ बिहिबार २:३३:११
![](https://i0.wp.com/www.nepalbahas.com/wp-content/uploads/2019/07/Learning-English.jpg?fit=850%2C425&ssl=1)
४१. अंग्रेजीमा पत्र मित्रता अथवा इन्टरनेटमा च्याट रुम, मन्च, सामाजिक संजाल प्रयोग गर्नुहोस् । यदी तपाईं कसैसँग अंग्रेजीमा बोल्न सक्नुहुन्न भने पत्र मित्रता अथवा इन्टरनेटमा च्याट रुम, मन्च, सामाजिक संजाल अर्को उत्कृष्ट तरिका हो ।
४२. अंग्रेजी सीडी प्रयोग गर्नुहोस् । केही वाक्यहरुलाई सुन्नुहोस् र सुनेका वाक्यहरुलाई दोहोर्याउनुहोस् । लय र स्वरको आरोह अवरोहलाई ध्यान दिनुहोस् ।
४३. रेडियोमा अंग्रेजी कार्यक्रम, समाचार सुन्नुहोस् । यसो गर्नाले तपाईंले ध्यान दिएर सक्रियतापुर्वक जानिजानी नसुनेपनि तपाईंको कानलाई अंग्रेजी सुन्ने तालिम प्राप्त हुन्छ वा बानी लाग्छ ।
४४. सीडी हेर्नुहोस् वा सुन्नुस्, साथै ठुलो स्वरले पढ्नुस् पनि । यसो गर्नु भाषिक संकेत, लय, उच्चारण सुधारका लागि अति नै राम्रो हुन्छ ।
४५. भनेको सुनेर लेख्ने अभ्यास गर्ने, सीडी वा साथीहरुलाई सुनेर जस्ताको त्यस्तै लेख्ने ।
४६ कसैलाई पनि आफैँले बोलेको सुन्न मन पर्दैन । तर पनि आफैँले बोलेको सुन्ने कोशिष र हिम्मत गर्नुहोस् । आफ्नो आवाजलाई रेकर्ड गर्नुहोस् त्यसपछि उच्चारण र आरोह–अवरोहलाई ध्यान दिएर सुन्नुहोस् । यसले तपाईंलाई आफ्नो समस्या र कमजोरीहरु पत्ता लगाउन सहयोग गर्छ ।
४७. तपाईलाई सहयोग गर्ने शिक्षकसँग उहाँको पाठ भाषण वा बोली रेकर्ड गर्न भन्नुहोस् । यो समिक्षा गर्ने एकदम राम्रो तरिका हो । यसो गर्दा तपाईंले शिक्षकले बोलेको उच्चारण र गतिलाई पनि सुन्न सक्नुहुन्छ ।
४८. अंग्रेजी माध्यमबाट अंग्रेजी माध्यममा नै लेखिएका शब्दकोष प्रयोग गर्नुहोस् । जसले तपाईंलाई अंग्रेजीमा नै सोच्न र अनुवाद गर्ने बानी हटाउन सहयोग गर्छ ।
४९. यदी तपाईंलाईं अंग्रेजी माध्यमको शब्दकोष गाह्रो लाग्यो भने तपाईंको तहको सिकारुहरुले सिक्ने सरल शब्दकोष पनि पाइन्छ ।
५०.शब्दकोष प्रति अति नै परनिर्भर नहुनुहोस् । शब्दकोष तपाईंको लागि सहयोगी मात्रै हो तपाईंको मुख्य शिक्षक होइन ।
हिलारि हेस्टर, अंग्रेजी भाषा शिक्षक, अष्ट्रेलिया । अनुवादक : सन्तोष खड्का
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
सामुदायिक विद्यालयमा मगर भाषाको पढाई
माघ २५, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार