माछापुच्छ्रेले ऋण लगानी र निक्षेप संकलनमा छलाङ मार्दा नाफामा ३६ प्रतिशतको कमाल, खराब कर्जा ०.३७ प्रतिशत
इन्द्र रिजाल
साउन ६, २०७६ सोमबार १४:३५:४०
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत वर्षको तुलनामा ३६.३२ प्रतिशतले आफ्नो नाफा बढाएको छ। बैंकले चालु आर्थिक वर्षको अन्तिम चौमाससम्म आइपुग्दा एक अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो बर्ष बैंकले एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो।
बैंकले खुद व्याज आम्दानी २९ प्रतिशतले बढाएर तीन अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यस्तो आम्दानी दुई अर्ब ७३ करोड रुपैयाँमात्र थियो।
बैंकको निक्षेप संकलन १७.५५ प्रतिशतले बढ्दा ऋण लगानी भने १५.६९ प्रतिशतले बढाएको छ। बैंकले एक वर्षमा ८५ अर्ब १९ करोड रुपैया निक्षेप संकलन गरि ७२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष बैंकले ७५ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरि ६५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
खराव कर्जा ०.४४ प्रतिशतबाट ०.३७ प्रतिशतमा झरेको छ। आधार व्याजदर पनि ११.०६ प्रतिशतबाट १०.३७ प्रतिशतमा झार्न सफल भएको छ। नेपाल राष्ट्र बैंकले निर्देशन गरे अनुसार बैंकले स्प्रेडदर ४.५ प्रतिशतभन्दा तल झारेको छ। स्प्रेडदर ४.७५ प्रतिशतबाट ४.२७ प्रतिशतमा झरेको हो।
बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा, मुल्य आम्दानी अनुपात १३.६५ प्रतिशत र प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार