नेकपामा स्कुल विभागको विवाद, सचिवालय बैठक स्थगित !
नेपालबहस संवाददाता
साउन १२, २०७६ आइतबार १९:३३:६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को आइतबार दिउँसो बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभाग नेतृत्वको विवादले बैठक सोमबार बस्ने गरी सरेको बालुवाटार स्रोतले जनाएको हाे ।
स्रोतका अनुसार स्कुल विभागमा सहमती जुटाउन आजको बैठक स्थगित गरेर भोलिका लागि राखिएको छ । स्कुल विभागको नेतृत्व कसले पाउने भन्ने विवाद पार्टीमा चुलिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले स्कुल विभागमा दाबी गर्दै आएका छन् ।
स्कुल विभागको नेतृत्व टुंग्याउन ढिलाई भएसँगै अन्य नेताले पनि दावी गर्न थालेका छन् । नेकपाका दुवै अध्यक्षको छलफलले बैठक सार्ने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार