घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना !
नेपालबहस संवाददाता
साउन १२, २०७६ सोमबार २:३:३८
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ ले सडकलगायत सार्वजनिक ठाउँमा चौपाया छाड्नेलाई कारवाही गर्ने भएको छ ।
सडकमा जथाभावी चौपाया छाड्नेलाई वडा कार्यालयले सेवा सुविधा रोक्ने भएको छ । स्थानीयवासीले जथाभावी चौपाया छाडेका कारण समस्या भएको गुनासा बढेपछि उक्त सो निर्णय गरिएको वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।
वडाभित्र बसोवास गर्ने स्थानीयवासीले लामो समयदेखि थारा भएका ‘दूध नदिने’ चौपाया सडकलगायत सार्वजनिक स्थानमा जथाभावी छाड्ने गरेका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै स्थानीयवासीले लगाएका खेती नष्ट गर्ने गरेका छन् ।
वडा कार्यालयले बजारमा छाडा छाडिएका चौपायाले कहीँकतै कसैको बालीलगायत अन्य साग तरकारी खाएर नोक्सान गरेका उजूरी गरे तत्कालै निज पशु धनीबाट नै क्षतिपूर्ति भराउने तथा निजको सेवा सुविधा पनि रोकिने निर्णय गरिएको वडाअध्यक्ष शाहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार