गृह मन्त्रालयले एकै पटक गर्यो २५ उपसचिव र सिडिओको सरुवा(सुची सहित)
नेपालबहस संवाददाता
साउन १३, २०७६ सोमबार २०:३५:३१
काठमाडौं। गृह मन्त्रालयले केही जिल्लाका उपसचिव तथा सीडीओको सरुवा तथा पदस्थापना गरेको छ। गृह मन्त्रालयले २५ जनाको सरुवा तथा पदस्थापना गरेको हो । सुनसरी, प्युठान, मनाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई सुनसरीमा सरुवा गरिएको छ। त्यस्तै कृष्णप्रसाद पन्थलाई जिल्ला प्रशासन कार्यालय प्युठान पुर्याएको छ। उपसचिव नरेन्द्रकुमार रानालाई गृहमन्त्रालयमा ल्याइएको छ।
सुची यस प्रकार छ :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार