प्रतिनिधिसभा बैठक : विपक्षी सांसदद्धारा नाराबाजी
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार १७:४४:१०
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बुधबार पनि विपक्षी सांसदले नाराबाजी सुरु गरेका छन् । अघिल्लो सोमबार अवरोध जारी रहेपछि सभामुख कृष्णबहादुर महराले आज ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
तर आजको बैठक सुरु भएको घोषणा हुँनासाथ विपक्षीले अवरोध गरेका हुन् । उनीहरुले सर्लाही गोलीकाण्डसहितका विभिन्न घटनाको छानबिन समिति बनाउन माग गरेर सदन अवरोध गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार