आगामी ३ दिन ठूला तथा साना नदीमा आकस्मिक बहावको संभावना
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १४:३६:३२
काठमाडौं । नेपाल बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन प्रमूख र मझौला नदीहरूमा बहाव बढ्ने सक्ने सक्ने अनुमान गरेको छ ।
बिहीबार जारी बुलेटिनका अनुसार प्रमुख र मझौला नदीहरुमा बहाव सतर्कता भन्दा तलै रहेपनि केहीमा आकस्मिक बहावको संभावना रहेको बुलेलिनमा उल्लेख गरेको हो ।
बुटेलिनका अनुसार दोलखा, रामेछाप, रोल्पा, रूकुम, सल्यान, सुर्खेत, जाजरकोट, दैलेख, बाजुरा, डोटी, बैतडी, दार्चुला जिल्ला भई बहने साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावको संभावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार