कालिका पत्रकारिता पुरस्कारबाट दुई पत्रकारहरु सम्मानित
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १५:३३:३
बाग्लुङ । कालिका भगवती गुठी व्यवस्थापन समिति बाग्लुङले विसं २०७५ को ‘कालिका पत्रकारिता पुरस्कार’ बाग्लुङका दुई पत्रकारलाई प्रदान गरेको छ ।
गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यको रूपमा विकास भएको बाग्लुङ कालिका मन्दिरको थप प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको ‘कालिका पत्रकारिता पुरस्कार–२०७५’ बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी र सङ्घम घर्तीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
कालिका भगवती मन्दिरको प्रवर्धनमा पत्रकारितामार्फत सहयोग पु¥याएको भन्दै बागलुङका एभिन्यूज संवाददाता राजभण्डारी र नागरिक दैनिकका बागलुङ संवाददाता घर्तीलाई जनही रु सात हजार ५०० नगदसहित प्रमाणपत्रद्वारा पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिएका छन् ।
पत्रकारिताको क्षेत्रमार्फत कालिका मन्दिरको प्रचारप्रसारमा थप योगदान पु¥याएको भन्दै पर्वत जिल्लाका पत्रकार प्रनेश गिरी र अगन्धर तिवारी तथा टिभी अन्नपूर्णलाई समेत सम्मान गरिएको थियो । कालिका भगवती गुठीले हरेक वर्ष कालिका मन्दिरको विकास तथा प्रचारप्रसारका लागि कलम चलाउँदै आएका दुई पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार