सैनिक परेड स्थानमा शक्तिशाली विष्फोट, ३२ जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार २३:१९:२
काठमाडौं । यमनको राजधानी आदेनमा आयोजित सैनिक परेडमा आक्रमण हुँदा ३२ जना सैनिकको मृत्यु भएको छ ।
आदेन शहरस्थित बुराइका जिल्लाको अल जला सैनिक ब्यारेकमा आयोजना गरिएको परेडमा अचानक विष्फोट भएको र उक्त आक्रमणमा परी दर्जनौं सैनिक घाइते भएको यमनी अधिकारीले जनाएका छन् । मारिनेमा यमनी सेनाका वरिष्ठ सैनिक अधिकारीसमेत रहेको बताइएको छ ।
सो आक्रमणको जिम्मा भने यमनमा सक्रिय विद्रोही समूह हुथीले लिएको छ । राजधानी सानामा कब्जा जमाएको हुथी विद्रोहीनिकट अल मशिरा टेलिभिजनका अनुसार मध्यम दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र एवं चालकरहित ड्रोनबाट आक्रमण गरिएको हुथी विद्रोहीको दावी छ ।
उक्त सैनिक परेड यमनको ताइज र दालेआ शहरमा आक्रमणका लागि तयारी गर्न आयोजना गरिएको हुदा आक्रमण गरेको हुथी विद्रोहीको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार