नेपाली सेनामा ५९३८ सेनाको माग ,भदौ १६ गतेसम्मका लागि विज्ञापन खुला
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १९:२४:२५
काठमाडौं। नेपाली सेनाले एकैपटक ५ हजार ९ सय ३८ सेनाको लागि विज्ञापन खुला गरेको छ। सेनाले रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त आह्वान गरेको छ ।
सेनाले जंगी अड्डा काठमाडौं, सेनाका कार्यालयहरु धनकुटा, संखुवासभा, गाईघाट, ओखलढुंगा, झापा, तिप्लेजुङ, धनुषा, सिराहा, बारा, मकवानपुर, बैरेनी, चितवन, नुवाकोट, सिन्धुली, ललितपुर, सूर्यविनायक, चौतारा, पोखरा,तनहुँ, बाग्लुङ, रुपन्देही, नेपालगञ्ज, दाङ, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाची, सुर्खेत, सल्यान, जुम्ला, कालीकोट, दीपायल, बैतडी, बझाङ, दार्चुला, कैलाली र कन्चनपुरका भर्ना केन्द्रबाट दरखास्त लिने बताएको छ।
नेपाली नागरिकले साउन १९ गतेदेखि भदौ १६ गतेसम्ममा नजिकका केन्द्रमा गएर आवेदन दिन सक्ने छन्।सैन्य पदको लागि कक्षा ८ उत्तीर्ण गरेकाले पनि आवदेन दिन सक्ने छन्। सैन्य मेडिकल पदका लागि मेडिकल सम्बन्धि अध्ययन गरेको हुनु पर्नेछ। सेनाका अनुसार सिएमए, अनमी जस्तो कोर्स गरेको हुनु पर्नेछ।
सैन्य मेडिकल, सिग्नल, ड्राइभरको लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्नेछ। त्यस्तै सबै ट्रेडका फलोवर्सको हकमा १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनु पर्नेछ। विज्ञापन:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार