व्यापार युद्धमा अमेरिकाको तुलनामा चीन लामो अवधि टिक्ने

नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार १९:४७:५३

एजेन्सी । अमेरिका–चीनबीचको चालू व्यापार युद्धमा अमेरिकाको तुलनामा चीन लामो अवधि टिक्ने एक विश्वव्यापी रणनीतिकारले बताएका छन् ।
गत साता अमेरिका–चीनबीचको छोटा अवधिको छलफल सेप्टेम्बरमा पुनः छलफल बिउताउने योजनाकासाथ कुनै सम्झौताबिना समाप्त भएको छ । ट्रम्पले छलफलमा बेइजिङले खुट्टा उचालेको आरोप लगाएका छन् र बिहीबार अप्रत्याशित रुपमा चिनियाँ सामग्रीमा शुल्क वृद्धि गरेका छन् ।
“सयमका आधारमा चीनले पनि पिडा सहनुपर्ने तर्क मेरो रहेको छ,” स्ट्यान्डर्ड चार्टड बैंकमा विश्वव्यापी बृहत् रणनीतिका प्रमुख इरिक रोबर्टसनले बताए । वास्तवमै ट्रम्पको पहिलो प्राथमिकता भनेको आगामी वर्ष पुनः निर्वाचित हुनु हो । चीनले पनि अमेरिकी निर्वाचन कुरेर बसिरहेको छ रोबर्टसनले बताए ।
“चीन स्पष्ट रुपमा अमेरिकी निर्वाचन कुरेर बसिरहेको छ । यसबाट ह्वाइट हाउसमा केही परिवर्तन हुने अपेक्षामा उ छ,” उनले थपे । बिहीबार ट्रम्पले अमेरिकाले ३०० अर्ब डलरका चिनियाँ सामग्रमा १० प्रतिशतको शुल्क लगाएको छ । यो सेप्टेम्बर १ देखि कार्यान्वयनमा आउनेछ ।
मे महिनामा अमेरिकाले २०० अर्ब डलरका चिनियाँ सामग्रीमा शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुृ(याएको थियो । ट्रम्पले सम्झौता होस् भन्ने विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङ अग्रसर नभएको आरोप लगाएका छन् ।
यसैबीच बेइजिङले घरेलु अर्थतन्त्रलाई माथि उकास्नका लागि मौद्रिक प्रोत्साहनको सट्टा आफ्नो बजेटलाई प्रयोग गर्न खोजको जस्तो देखिएको रोबर्टसनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पसँगको चर्काचर्की बहसपछि बेलायत पुगे जेलेन्स्की
फागुन १७, २०८१ शनिबार
गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी
फागुन १७, २०८१ शनिबार
ट्रम्प र जेलेन्स्कीबीचको बहसपछि विश्वमा हंगामा, युक्रेनलाई कुन देशहरूको छ समर्थन ?
फागुन १७, २०८१ शनिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार