भारतद्वारा जम्मू-कश्मीरलाई दिइएको विशेष मान्यता खारेज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार २०:२१:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/india-1_fQ5IYwuQh4.jpg)
एजेन्सी । भारत सरकारले जम्मु कश्मीरलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । जम्मु र कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना राष्ट्रपति रामनाथ कोविन्दले गरेका छन् ।
दोस्रो कार्यकालनमा पदासीन नरेन्द्र मोदी नेतृत्वको सरकारले यो सम्बन्ध सूचना राज्यसभामा पठाएको छ । जम्मु कश्मीरलाई विधानसभा सहित केन्द्रीय सरकार मातहत रहने निर्णय गरिएको केन्द्रीय गृहमन्त्री अमित शाहले तनावग्रस्त राज्य शभालाई बताए ।
यद्यपी सुरुमा अस्थायी व्यवस्थाका रुपमा कार्यान्वयन गरिएको धारा ३७० खारेजीको सम्बन्धमा भने,भारतीय संविधान स्पष्ट छैन ।
संसदको दुवै सदनले दुई तिहाईको बहुमतले संविधान संशोधन पारित गर्नुपर्ने व्यवस्था भए पनि धारा ३७० को उपधारा ३ मा राष्ट्रपतिको आदेशाई जम्मु– कश्मीरको संविधानसभाले पारित गर्नुपर्ने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार