जोन प्लेयर्सका फेन्सी कपडामा ५०% छुट
इन्द्र रिजाल
साउन २०, २०७६ मंगलबार ०:५०:२३
काठमाडौं । सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्नो सम्पूर्ण फेन्सी कपडामा ५०% छुटसहितको सुपर सेल योजना अघि सारेको छ ।
यो अविश्वसनीय योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध छन् । यो सेल योजनामा जोन प्लेयर्सका र्फमल तथा क्याजुअल पहिरनहरुको संगालो छन् ।
जोन प्लेयर्सको उत्पादनहरु एक्सक्लुसिभ ब्रान्डेड आउटलेटहरु : ब्लुबर्ड मल, थापाथली ; सिटी सेन्टर, कमलपोखरी ; दरवार मार्ग ; सिभिल मल, सुन्धारा ; मानभवन ; लबिम मल, पुल्चोक लगायतका केहि अन्य विशेष आउटलेटहरुमा उपलब्ध छन् ।
यो योजना सिमित अबधिको लागि रहेको कम्पनीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार