महाकालीमा पानीको बहाव उच्च, सर्तकता अपनाउन आग्रह
नेपालबहस संवाददाता
साउन २१, २०७६ बुधबार २:५४:०
भीमदत्तनगर । सोमबार रातीदेखि परेको बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेपछि नेपाल–भारत आवतजावत गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारीसाधान सञ्चालनमा रोक लगाएको छ ।
नदीमा बहाव बडेपछि आज बिहानैदेखि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पानीको बहाव बढ्दै गएको छ ।
आज साँझको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख २० हजार आठ सय क्युसेक पुगेको छ । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यात्रु अलपत्र परेका छन् ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वर्षा अत्यधिक हुँदा नदीमा पानीको बहाव बढ्दै गएको हो । नदीमा पानीको बहाव बढ्दै गएपछि सर्तकता अपनाउन आग्रह गरिएको छ ।
नदीमा लगातार रुपमा बहाव घट्नु भन्दा नि बढेकाले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानियलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार