भारतको सर्वाधिक ठूलो सम्मानबाट पूर्वराष्ट्रपति मुखर्जी सम्मानित
नेपालबहस संवाददाता
साउन २४, २०७६ शुक्रबार १५:७:१४
एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी भारतको सबैभन्दा ठूलो सम्मान भारत रत्नबाट सम्मानित भएका छन् । गरेका हुन् ।
उनलाई कार्यक्रममा उपस्थित प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति एम वैनकैया नायडुसहित विभिन्न नेताहरूले बधाई दिएका थिए । पूर्वराष्ट्रपतिसँगै आसामी गायक भूपेन हजारिक र आरएसएस नेता नानाजी देश्मुखलाई पनि मरणोपरान्त भारत रत्न प्रदान गरिएको थियो ।
बिहीबार सम्मानित पूर्वराष्ट्रपति मुखर्जी सन् १९३५ को डिसेम्बर ११ तारिखका दिन बङ्गाली परिवारमा जन्मिएका हुुन् , उनले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तरसँगै एलएलबी पनि उत्तीर्ण गरेका छन् । उनी आजीवन राजनीतिमा लागे भने, राज्यको र पार्टीको विभिन्न महत्वपूर्ण जिम्मेवारी पनि सम्हाल्एका थिए ।
सन् २०१२ देखि २०१७ सम्म उहाँ भारतको राष्ट्रपति हुनुभएको थियो भने त्यसअघि सन् २००९ देखि २०१२ सम्म सङ्घीय अर्थमन्त्री बनेका मुखर्जीलाई भारतमा असल र सम्मानित नेताका रूपमा लिइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार
अमेरिकाको ट्रेनमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार