आज देशैभर मौसम बदली
नेपालबहस संवाददाता
साउन २४, २०७६ शुक्रबार १५:२७:१
काठमाडौं । जल तथा मौसम पूर्वानुमानका कारण मुलुकभर शुक्रबार आज मौसम बदली हुने भएको छ । देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका हुन् ।
मुलुकका पूर्वी भूभागका एकदुई स्थानहरूमा भने मेघ गर्जन र चट्याङ्सहित भारी वर्षा हुन सक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । रातिको मौसम पनि दिउँसोको जस्तै रहने उल्लेख गरिएको छ ।
यसैबिच, आज र भोली कर्णाली, महाकाली नदीहरुमा पानीको बहाव बढ्ने तर सतर्कताभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।
आज सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, रोल्पा, प्युठान, सल्यान, रूकुम, कैलाली, कञ्चनपुर, डोटी, बैतडी, दार्चुला भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको संभावना रहेको महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार