प्रधानमन्त्री मोदी भन्छन्, “संविधानको धारा ३७० खारेज गर्नु आन्तरिक मामिला हो”
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०७६ सोमबार १८:४१:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/modi_eJZCyXIR2o.jpg)
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार तथा विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गर्नु आन्तरिक मामिला रहेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले आज बिहान इकोनॉमिक टाइम्ससँगको अन्तरर्वातामा यो फैसला भारतले धेरै सोचेर गरेको बताएका हुन्।
कार्यक्रममा बोल्दै मोदी म जुनसुकै ठाउँमा गएर पनि यो स्पष्ट गर्न चाहान्छु, कि यो हाम्रो आन्तरिक मामिला हो । यसले हामीलाई नै फाइदा गर्ने छ ।
उनले आजको बिकासको युगमा आर्थिक विकास बन्द वातावरणको कारण हुनै नसक्ने बताएका छन् । संविधानको धारा ३७० को सरकारले गरेको फैसलाले पर्यटन, कृषि, आईटी, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा धेरै विकास हुने जिकिर गरेका छन् ।
भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार तथा विशेष मान्यता दिने संविधानको धारा ३७० र अनुच्छेद ३५ए खारेज गरेपछि विवाद बढेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार