क्रिकेटर लामिछानेलाई फेरि दुतावासले बोलायो
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार २०:१७:२८
काठमाडौं । अमेरिकाले भिसा नदिएपछि क्यारेबियन लीग खेल्न जान नपाएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि दुतावासले बोलाएको छ ।
काठमाडौंस्थित अमेरिकी नेपाली दूतावासले मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरे लगत्तै दूतावासले फेरि बोलाएको हो ।
यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएको छ । उनी अमेरिकी दूतावासमा पुगेका छन् ।
याे पनि पढ्नुस :
अमेरिकाले भिसा नदिएपछि सन्दीपले यस्तो लेखे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार