नेकपा नेता ढकालको घरमा बम विष्फोट
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १३:३५:२
३१ साउन, काठमाडौं । नेकपा नेता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम विस्फोटन गराइएको छ । विस्फोटन कसले र के उद्देश्यले गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।
ढकालको घरमा गएराती तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले घर कम्पाउण्डमा पार्किङ्ग गरेर रखेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ । ढकाल गम्भीर बिरामी भएर काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका समयमा उनको निवासमा आक्रमण भएको छ ।
सैनामैना–८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बाबा–आमालगायत बस्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार