कश्मीर प्रकरण : सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १५:३५:४९
३१ साउन, एजेन्सी । भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयमाथि चर्चा गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठक बन्द कोठामा बस्दैछ ।
संयुक्त राष्ट्रसंघको एक कुटनीतिज्ञले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार वर्तमान सुरक्षा परिषदको अध्यक्ष पोल्याण्डले स्थानीय समय अनुसार आज शुक्रबार अहिले केहीबेरमा मुद्धामा छलफल गर्ने तयारी छ ।
भारत पाकिस्तानको विवादित सीमा क्षेत्र ‘लाइन अफ कन्ट्रोल’ मा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ । पाकिस्तानका अनुसार नियन्त्रण रेखामा भारत पाकिस्तानबीच गोली हानाहान हुँदा तीन जना पाकिस्तानी सैनिक मारिएका छन् ।
पाकिस्तानले पाँच भारतीय सैनिक मारिएको दाबी पनि गरेको छ तर भारतले भारतीय सैनिकको ज्यान नगएको बताएको छ ।
भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार