विवादमा तानिए पारस शाह [कारण यस्तो छ]
नेपालबहस संवाददाता
भदौ २, २०७६ सोमबार २१:१२:२३
२ भाद्र, काठमाडौं । विभिन्न कारणले पटकपटक चर्चामा आइरहने पूर्वयुवराज पारस शाह फेरि एक पटक विवादमा तानिएका छन्।
आइतवार सामाजिक सञ्जाल र वेबसाइटहरूमा उनीसँग सम्बन्धित एउटा भिडिओ प्रकाशित भएपछि उनी विवादमा परेका हुन्। सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडिओमा पूर्वयुवराज पारसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर एक प्रहरीलाई धकेलेको देखाइएको छ।
भाइरल बनेको भिडिओमा पारस आफ्नी आमा पूर्वमहारानी कोमललाई बिदाइ गर्न विमानस्थल गएको उल्लेख गरिएको छ। उनीसँगै उनका छोरा र भान्जा पनि विमानस्थल पुगेका र त्यस क्रममा उनीहरूमाथि प्रहरीले ‘दुर्व्यवहारु गरेपछि पारसले प्रहरीलाई धकेलेको भन्ने खालका विवरणसहित समाचार प्रकाशित भएको छ।
उक्त भिडिओमा ‘राजतन्त्र जिन्दावादु,हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नाराहरू पनि लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार