काठमाडौं–निजगढ द्रुत मार्गको डीपीआर स्वीकृत, अब सेनाले निर्माण थाल्ने
नेपालबहस संवाददाता
भदौ ४, २०७६ बुधबार १३:४८:०
४ भदौ, काठमाडौं। सरकारले काठमाडौं–निजगढ फास्ट ट्र्याक निर्माणको विस्तृत आयोजना प्रतिवेदन ‘डीपीआर’ स्वीकृत गरेको छ ।
तीन दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डीपीआर स्वीकृत गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । ‘डीपीआर स्वीकृत भएको छ, अब फास्ट ट्र्याक निर्माणको बाटो खुल्यो,’ स्रोतले भन्यो, ‘सेनालाई काम गर्न सजिलो भयो ।’
गत असोजमा नेपाली सेनाले दक्षिण कोरियाको सुसुङ इन्जिनियरिङ कम्पनी लिमिटेडलाई ६ महिनाभित्र डीपीआर तयार गर्ने जिम्मा दिएको थियो ।
सुसुङले फागुनमा रेखांकन, सडकको ढाँचा, लागत अनुमान, वातावरणीय प्रभाव मूल्यांकनसमेतको विश्लेषणका आधारमा निर्माणसम्बन्धी सबै क्रियाकलापसहितको डीपीआर बुझाएको थियो । कान्तिपुर दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार