सहयोगका लागि मिर्गौला पीडितको आग्रह
नेपालबहस संवाददाता
भदौ ८, २०७६ आइतबार १४:४:३८
८ भदौ, काठमाडौं । मिर्गौला उपचारका लागि आर्थिक सहयोग गर्नका लागि सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ५ का बुद्ध थामीको परिवारले सहयोगका लागि याचना गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी उनकी धर्मपत्नी श्रीमती इन्द्रकुमारी थामीले उपचारमा लागि आर्थिक सहयोग मागेका थिए । ३६ वर्षीय थामीको दुवै मिर्गौला परिवर्तन गर्नुपर्ने भएकाले सहयोग मागिएको उनले बताए ।
अहिले जेनतेन सापटी लिएर उपचार गरे पनि दुवै मिर्गौला परिवर्तन गर्नका लागि आफूसँग पैसा अपुग भएकाले सहयोग मागिएको बताए । थामी अहिले केही महीनायतादेखि काठमाडौँस्थितको ग्रिनसिटी अस्पतालमा उपचारत रहेका छन् ।
उनलाई आर्थिक सहयोग गर्नका लागि चाहनेले एनआइसी एशिया बैंकको खाता नं ६५५७०४०९८६६५२४०१ वा सम्पर्क नं ९८४४४६५३२२ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार